समाचार

हातमा यस्ता चिह्न छन् भने तपाईं भाग्यमानी… कतै तपाई पर्नु त् भएन??

हातमा भएका रेखाहरुले हामीलाई भविष्यफल मार्गदर्शन गर्छन् । हस्तरेखाले मानिसको भविष्यबारे संकेत गर्ने हस्तरेखा जानकारहरु बताउँछन् । मानिसको स्वभावबारे जानकारी पाउन उपयोगी हुने हस्तरेखाबाट भविष्य कस्तो हुन्छ भनेर थाहा पाउन सकिन्छ । मानिसका हातमा हुने हस्तरेखाले हाम्रो जीवन कस्तो हुन्छ भन्ने संकेत गर्छ । यदि तपाईंको हातमा अंग्रेजी अक्षर ‘एम’ आकृति देखिन्छ भन्ने तपाईं भाग्यमानी […]

गित संगीत

किन निरास भइन शिल्पा हेर्नुहोस (भिडियोसहित)

काठमाडौं । गायिका अञ्जु पन्तको आवजमा रहेको गीत ‘थाहा छैन’ बोलको म्यूजिक भिडियो सार्वजनि भएको छ । उक्त गीतमा सन्तोष जंग थापाको शब्द रहेको उक्त गीत असिक राइले संगीत भरेका छन् भने केबी भण्डारीले एरेन्ज गरेका छन् । सोही गीतको भिडियोलाई असिक राइले निर्देशन गरेको गीतको भिडियो रामकृष्ण चौलागाईंको छायांकन रहेको छ । र सोही […]

मनोरन्जन

‘मलाई एकछिन देऊ’ भन्दै आइन कविता नेपाली (भिडियोसहित)

काठमाडौं – नेपाल आइडल सिजन २ को टप ६ मा पुगेका प्रतिस्पर्धी पवन गिरीको आवाजमा रहेको गीत ‘मलाई एकछिन देऊ’ बोलको म्यूजिक भिडियोसार्वजनिक भएको छ । उक्त गीतमा दुर्गालाल श्रेष्ठको शब्द रहेको छ भने न्ह्युँ बज्राचार्यको संगीत रहेको छ । वाइड लेन्समार्फत सार्वजनिक गरिएको गीतमा यो गीत गिरीको पहिलो गीत पनि हो । सोही गीतको […]

रोचक

भारतीय प्रधानमन्त्री मोदीका भाइ टेम्पो चालक !

केही समय अघि सामाजिक सञ्जालमा एउटा तस्वीर एकाएक भाइरल बन्यो । तस्वीर देखिएका व्यक्ति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका माहिलो भाइ भएको र उनले टेम्पो चलाएर आफ्नो गुजारा चलाउने गरेको बताइएको छ । समाचार माध्यमहरुले जनाएअनुसार, मोदी एकदमै इमान्दार रहेको र आफ्नो परिवारलाई आफ्नो पदमार्फत फाइदा लुट्न नदिएको भनेर विश्लेषण गर्न खोजिएको छ । शुरुमा त्यो […]

मनोरन्जन

शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको ‘साहो’ सम्बन्धी ११ रोचक तथ्य

एजेन्सी– प्रदर्शन अगावै चर्चामा रहेको बलिउड चलचित्र ‘साहो’ आउँदो शुक्रबारबाट प्रदर्शनमा आउँदै छ । रिलिज अगावै चलचित्रले ३ सय करोड बढी आम्दानी गरिसकेको छ । चलचित्रले विभिन्न रेकर्ड राख्ने दर्शकले अपेक्षा गरेका छन् । यो फिल्म हिन्दी, तमिल र मलयालम गरी तीन भाषामा एकैसाथ रिलिज हुनेछ । ‘साहो’लाई नर्थ इन्डियामा ४५०० वटा स्क्रिनमा रिलिज गरिने […]

समाचार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रारमाथि कार्यकक्षमै हातपात

काठमाडौं–दाङमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार रामप्रसाद प्याकुरेललाई कार्यकक्षमा हातपात भएको छ । प्रतिष्ठान रजिष्ट्रार प्याकुरेललाई एकजना व्यक्तिले हातपात गरेर कार्यकक्षबाट निकालेका हुन् । रजिष्ट्रार प्याकुरेललाई दिउँसो २ बजे कार्यकक्षमै हातपात भएको प्रतिष्ठानकी उपकुलपति डा संगिता भण्डारीले खबरहबलाई बताइन् । उनले नेकपाका सदस्य विवेक श्रेष्ठले रजिष्ट्रारमाथि हातपात गरी कार्यकक्ष बाहिर निकालेको बताएकी छन् । […]

समाचार

रवि छुटेको खुसीयालीमा झापामा नाचगान, उर्लियो जनसागर

झापा, भदौ । चर्चित सञ्चारकर्मी रवि लामिछाने ५ लाख धरौटीमा रिहा भएसँगै झापामा मंगलबार पनि खुसियाली ¥र्याली र धन्यवाद सभा गरिएको छ । झापाको बिर्तामोडमा स्वस्फूर्तरुपमा निस्किएका स्थानीयले ‘सत्यको जित भएको’ भन्दै ¥र्याली साथै नाचगान गरेर खुसीयाली साटासाट गरेका हुन् । ¥यालीले बिर्तामोड बजार परिक्रममा गरेको थियो । ¥र्यालीमा सहभागीले एकआपसमा अबिर दलेर नाचगान गर्दै […]

समाचार

बच्चा देखी बृद्ध सम्म फुलमाला लिएर पुगे चर्को घाममा रविलाई हेर्न (फोटो फिचर)

चितवन / टेलिभिजन प्रस्तोता रवि लामिछानेले सिधा कुरा जनतासँग कार्यक्रम मार्फत भ्रष्टाचार, बेथिति र विसंगतीविरद्ध अझै बलियो भएर प्रस्तुत हुने बताएका छन् । नारायणी नदी किनारमा आयोजित धन्यवाद सभामा उनले अदालतको आदेशको पूर्णसम्मान गर्दै अघि बढ्ने बताए । उनले आगामी शनिबारदेखि ‘सिधा कुरा जनतासँग’ कार्यक्रमले निरन्तरता पाउने बताए । आफूलाई अदालतले एउटा मुद्दामा मात्रै नबोल्न […]

समाचार

अमेजनको आगोले ल्याउन सक्ने महा*वि*नाश

अमेजनको जंगलमा धेरैतिर एकसाथ लागेको डढेलोले यति बेला अन्तर्राष्ट्रिय चासो जन्माइरहेको छ। विश्वकै पर्यावरणमा महत्व राख्नेगरी यो घना (उष्ण कटबन्धीय) जंगल यसरी विनाश भइरहेको बेला ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोले समेत आगलागी नियन्त्रण निम्ति सेना परिचालनको आदेश दिइसकेका छन्। अमेजन जंगलको ६० प्रतिशत भाग ब्राजिलमा पर्छ जुन विश्वकै सबभन्दा ठूलो उष्ण वन्य क्षेत्र हो। यो जैविक […]