खेलकुद

यस्तो बन्दै छ चितवनमा धुर्मुसले बनाउन लागेको ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ (तस्विर सहित)

भरतपुर महानगरपालिका वडा नं १५ रामपुरमा निर्माण गर्न लागिएको गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाको विस्तृत प्राविधिक प्रतिवेदन (डिपिआर)को खाका तयार भएको छ । सो खाकामा थपघटका लागि सुझाव लिन आज यहाँ अन्तरकृया कार्यक्रम सम्पन्न गरिएको छ । सो अवसरमा डिपिआर बनाउँदै गरेको क्रियटिभ डिजायन आर्किटेक्टस प्रालीले हाल तयार गरेको नमूना प्रस्तुत गरेको थियो । सो कम्पनीले […]

खेलकुद

राष्ट्रिय टोलीको कप्तानबाट राजीनामा दिने पारस खड्काको घोषणा

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले नेपाली टोलीको कप्तानबाट राजिनामा दिएको घोषणा गरेका छन् । उनले मंगलबार कप्तानबाट राजीनामा दिएको घोषणा गरेका हुन् । सामाजिक सञ्जालमार्फत पारसले कप्तानी त्याग्ने घोषणा गरेका हुन् । पारसले विज्ञप्तिमा उल्लेख गरेका छन्,’नेपाली क्रिकेटमाथि लागेको निलम्बर फुकुवा भएको थाहा पाउँदा निकै खुशी र नयाँ समितिले नेपाली क्रिकेट, खेलाडी […]