समाचार

दुर्गेश थापापछि चर्चित र्‍यापर भिटेन पनि समातिए ‘हामी यस्तै त हो नी ब्रो’

काठमाडौं, कात्तिक ७ । पछिल्लो समय ‘हामी यस्तै त हो नी ब्रो गीत’बाट चर्चा कमाएका गायक उर्फ समीर घिसिङ ‘भिटेन’ पक्राउ परेका छन्। महानगरीय अपराध महाशाखाको उनलाई बिहीबार बिहान जाउलाखेलबाट पक्राउ गरेको हो । महाशाखाका प्रमुख एसएसपी सहकुल थापका अनुसार ‘यस्तै त हो नि ब्रो’ चर्चित गीतमा गीतमा उनले प्रहरीलाई डन्ठेदेखि लिएर अश्लील गाली गरेको […]

समाचार

बंङ्गलादेशमा १९ वर्षीया नुसरतलाई जिउँदै जलाउने १६ जनालाई मृत्युदण्डको फैसला

एजेन्सी– छात्रालाई जीवितै जलाएको अभियोगमा दोषी ठहर गर्दै बाङ्ग्लादेशको एक अदालतले १६ जनालाई मृत्युदण्डको सजाय सुनाएको छ। शिक्षकले आफूलाई यौन दुर्व्यहार गरेको आरोप लगाएकी १९ वर्षीया नुसरत जहाँ रफीको गत अप्रिल महिनामा फेनी नगरमा हत्या भएको थियो । उक्त नगर राजधानी ढाकादेखि १६० किलोमिटर पर रहेको छ। नुसरतले आफ्ना प्रधानाध्यापक सिरज उद दउलाले आफूलाई बारम्बार […]

समाचार

एउटा फोटो फेसबुकमा हाल्दा भर्खरै चर्चित र्‍यापर ‘भिटेन’ पक्राउ

नेपाली र्‍यापर तथा गायक समिर घिसिङ ‘भिटेन’ पक्राउ परेका छन्। बिहीबार भिटेनलाई महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाले जावलाखेलबाट पक्राउ गरेको हो। रौतहटमा जन्मिएका भिटेन ‘चुरोट’ नामको गीतबाट चर्चामा आएको थिए। नेपाली र्‍यापर गिरीश खतिवडाले आफ्नो ब्लगमा उनलाई ल्याएपछि भिटेन थप चर्चित भए। उनी अहिलेका लोकप्रिय र्‍यापरहरु मध्ये एक हुन् । यद्यपि उनी बारम्बार विवादमा पनि […]

समाचार

लामोसमयसम्म पत्ता लाग्न नसकेको निर्मला पन्त प्रकरणमा आयो पहिलोपटक यस्तो रिपोर्ट, अब के गर्ला प्रहरी ?

कञ्चनपुरकी बालिका निर्मला पन्तको करणीपछि ह त्या घटनाको डिएनए परीक्षणमा त्रुटि भएको निष्कर्ष छानबिन समितिले निकालेको छ । राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका पूर्वप्रमुखसमेत रहेका डिएनए विशेषज्ञ जीवन रिजाल नेतृत्वको छानबिन समितिले डिएनएको नमुना परीक्षणमै त्रुटि भएकाले सो घटनामा डिएनएबाट दोषी पत्ता नलाग्ने निष्कर्षसहितको प्रतिवेदन तयार गरेको हो । समितिले मंगलबार गृहसचिव प्रेमकुमार राईलाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदनमा […]

समाचार

पहिरनका कारण विमान चढ्न दिइएन यी २१ वर्षीया युवतीलाई !

लण्डन– कहिलेकाँही विचित्र घटना देख्न र सुन्न पाइन्छ । हालै ब्रिटेनमा एउटा यस्तो रोचक घटना भयो जहाँ एउटा युवतीले आफ्नै पहिरनका कारण झण्डै विमानको यात्रा नै गुमाउनु परेको थियो । बर्मिंघम एयरपोर्टमा एक युवतीले छोटो कपडा लगाएको भन्दै विमान चढ्न दिइएन । एयरलाइन्सका कर्मचारीले उनको पहिरनलाई ‘भड्किलो’ भन्दै विमानभित्र प्रवेशमा रोक लगाएका थिए । उनलाई […]

समाचार

साउदीका नयाँ युवराजाधिराज जस्ले किम कार्दासियनसँग रात बिताउन १ अर्बको अफर गरे !

साउदी अरबका राजा सलमानले युवराजाधिराज र आफ्ना भतिजो मोहम्मद बिन नायेफ (५७) लाई उनको पदबाट हटाएका छन् । राजाले उनको सट्टा आफ्ना ३१ वर्षीय छोरा मोहम्मद बिन सलमानलाई देशका नयाँ युवराजाधिराज घोषणा गरेका छन् । युवराजाधिराजलाई यससँगै देशका प्रधानमन्त्री पनि बनाइएको छ । योभन्दा अघि उनले उप–प्रधानमन्त्री र रक्षामन्त्रीको पद सम्हालेका थिए । युवराजाधिराज मोहम्मदले […]

समाचार

विवाहपछि युवतीमा आउँछ यस्तो परिवर्तन, तपाईंले याद गर्नु भएको छ ?

विवाह यस्तो बन्धन हो जसमा युवतीले आफ्नो घर छोडेर नयाँ घरमा बस्नु पर्ने हुन्छ । नयाँ घरको चाल चलन सबैलाई अपनाउनु पर्ने हुन्छ । महिलाले विवाहसँग घर मात्रै परिवर्तन गरेका हुँदैनन् सम्बन्ध पनि परिवर्तन भएका हुन्छन् । छोरीबाट बुहारी बनेका हुन्छन् । नयाँ परिवेशमा नयाँ चुनौतीको सामना गर्न परिरहेको हुन्छ । तर तपाईलाई थाहा छ […]

समाचार

जिग्री र पाँडे न्याय खोज्दै रविको सिधाकुरा मा पुगे

काठमाडौं । नेपाल टेलिभिजनबाट प्रशारण हुँदै आएको टेलिश्रृङखला ‘भद्रगोल’को उत्पादन गर्ने कम्पनी मिडिया हबले ‘जेपीटी प्रोडक्सन’ले उत्पादन सुरु गरेको कार्यक्रम ‘सक्किगोनी’ वि रुद्ध कपिराइटको उ जुरी गरेको छ । मिडिया हबका सञ्चालक सोम धितालले ‘सक्किगोनी’का निर्देशक तथा कलाकार ‘पाँडे’ भूमिकाका अर्जुन घिमिरे र जिग्री भूमिकाका कुमार कट्टेलविरुद्ध ‘पाँडे’ र ‘जिग्री’ भूमिकाचोरी गरेको भन्दै प्रहरीमा उजुरी […]

समाचार

तेस्रोपटक मृ’त्युलाई जितेकी श्वेताको अस्पतालको सङ्घर्षमा !

जीवनमै पहिलोपल्ट अस्पताल पुग्दा श्वेता खड्का सात वर्षकी थिइन्। दसैंको समय थियो। बुवाले किन्दिएको नयाँ लुगा लगाएर उत्साही हुँदै यताउता दौडिरहेकी थिइन्। त्यतिबेलै भर्‍याङमा ल’डेर हात भाँ’च्चियो आर्मीमा कार्यरत उनका बुबाले हत्तपत्त उनलाई वीर अस्पताल पुर्‍याए। उपचार सुरु हुन नपाउँदै श्वेता यति डराइन् कि त्यहाँ उनलाई समाउन डाक्टरको ‘महाभारत’ भयो। ‘दुख्यो… दुख्यो… भन्दै डाक्टरलाई गा’ली […]

समाचार

बालकलाई झु’ण्ड्याएर नि’र्मम कु’टपिट गर्ने पाकिस्तानी पक्राउ ,नि’र्मम कु’टपिट गर्नेलाई क’डा स’जाय दिइने

काठमान्डौ , सामाजिक सञ्जालमा केहीदिन यता एउटा भिडियो भाइरल बनेको छ। भिडियोमा एक मानिसले दुई बालकलाई घरको भि’त्तामा झु’ण्ड्याएर गा’ली गर्दै जुत्ताले नि’र्ममतापूर्वक पि’ट्दै गरेका देखिन्छ । केही मिनेट झु’ण्ड्याएर पि’टेपछि पुनः ओ’रालेर पि’ट्छन् र घिर्सा’न थाल्छन्। भिडियोमा बालकहरु बा’रम्बार कान स’मातेर ती मानिससँग अ’नुनय वि’नय गर्न थाल्छन्। तै पनि ती नि’र्मम मानिसमा द’या प’लाउँदैन। […]